Job 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई शान्‍ति छैन, मलाई विश्राम छैन र मेरो दु:खको अन्‍त नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मनमा न त शान्‍ति छ, न मेरो निम्‍ति विश्राम नै छ, तर खलबल मात्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”
Nepali ERV (पवित्र बाइबल)
म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”