Job 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, त्यो दिन अन्धकारमा परिवर्तन होस्, त्यस दिनलाई फेरि कहिल्यै याद नगरून्; त्यस दिनमाथि फेरि कहिल्यै ज्योति नचम्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो दिन अन्धकारमा परिवर्तन होस्। स्वर्गबाट परमेश्वरले त्यसको वास्ता नगरून्, ज्योति त्यसमाथि नचम्कोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो दिन—अन्धकारमा परिणत होस्; उच्चमा हुनुहुने परमेश्वरले त्यस दिनको वास्तै नगरून्; न त त्यस दिनमाथि कुनै ज्योति चम्कियोस्।
Nepali ERV (पवित्र बाइबल)
म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।