Job 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो एउटा उजाड र आनन्दरहित रात बनोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो रात सदासर्वदाको निम्ति बाँझो रहोस्, त्यसमा कुनै रमाहटको सोर नसुनिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो रात बाँझो होस्; त्यस रातमा कुनै आनन्दको सोर नसुनियोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।