Job 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरलाग्दो जल-जन्तुलाई अधीन गर्ने जादूगरहरूले त्यस दिनलाई सरापोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले दिनहरूलाई सराप्छ त्यस दिनलाई सरापोस् जो लिव्यातन्लाई उठाउन तयार छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत त्यस दिनलाई धिक्कारून्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।