Job 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहानको तारा त्यसमाथि नचम्कोस्। त्यो रात बितेर बिहानी हुने आशा नै मेटियोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको बिहानीको कुनै ताराले प्रकाश नदेओस्। बिहानको उज्यालो त्यसले व्यर्थमा प्रतीक्षा गरिरहनुपरोस्। त्यस दिनले उषाको प्रथम किरणलाई देख्नै नपाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
Nepali ERV (पवित्र बाइबल)
त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।