Job 30:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब मभन्दा उमेरमा सानाहरूले मेरो हाँसो उडाउँछन्! तिनीहरूका बुबाहरूलाई मेरा भेडा कुर्ने कुकुरहरूसँग राख्न पनि म लायक ठान्दिनथें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्छन्, ती मानिसहरू, जसका बुबाहरूलाई मेरा भेड़ा रुँग्ने कुकुरहरूसँग राख्न पनि म अयोग्य ठान्थें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अहिले त मभन्दा साना उमेरकाहरूले मेरो हाँसो उडाउँछन्, जसका बुबाहरूलाई मेरो भेडाहरूको गोठालो कुकुरहरूको दर्जामा राख्न पनि अयोग्य ठान्थेँ।
Nepali ERV (पवित्र बाइबल)
तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।