Job 30:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई तुच्‍छ ठान्‍छन्। मदेखि टाढा-टाढा नै बस्‍छन्, र छेउ आएर मेरो मुखमा थुक्‍न पनि केहीजस्‍तो मान्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मलाई घीन गर्दछन्, तिनीहरू मबाट टाढ़ा रहन्‍छन्, तिनीहरू मेरो मुखमा थुक्‍न हिचकिचाउँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।