Job 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो भीडले मलाई सिधै छोप्‍न आउँछ, मलाई यताउता लखेट्‍न थाल्‍छ र अन्‍तमा ममाथि हमला गर्न तयार हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मेरो दाहिनेतिर मलाई आक्रमण गर्छन्, तिनीहरू मेरो खुट्टाको लागि पासो थाप्‍छन्, तिनीहरू आफ्‍ना घेरा-मचान मेरो विरुद्धमा खड़ा गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्। म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।