Job 30:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्खालको भ्‍वाङ्ग परेको बीचबाट वेगले छिरिआएजस्‍तो तिनीहरू मलाई ध्‍वंस गर्न आइलाग्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भ्‍वाङ्ग परेका प्‍वालहरूबाट तिनीहरू अटाई-नअटाई पस्‍छन्, भत्‍केका पर्खालबाट तिनीहरू ठेलमठेल गर्दै आउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।