Job 30:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरमाथि डर आएर मलाई अत्यास पार्दछ, मानिसका बीचमा मेरो सम्मान बतासझैँ बिलाउँछ र मेरो सुदिनचाहिँ बादलझैँ उडिजान्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्रासमाथि त्रासले मलाई घेर्छ, त्यसले मेरो गौरवलाई बतासले झैँ उड़ाएर लैजान्छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई त्रासले छाएको छ; मेरो प्रतिष्ठा बतासले उडाएजस्तै भएको छ, मेरो सुरक्षा बादलजस्तै हराएको छ।
Nepali ERV (पवित्र बाइबल)
म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्। मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।