Job 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मेरो मर्ने बेला हुँदैछ। कष्‍टले मलाई दिनदिनै आफ्‍नो पन्‍जामा पक्रेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अब मेरो प्राण मभित्रै शेष हुँदै जाँदैछ र कष्‍टका दिनहरूले मलाई आफ्‍नो पन्‍जामा पक्रेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।
Nepali ERV (पवित्र बाइबल)
“अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ।