Job 30:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती मेरा सबै हड्डी कट्कट् खान्छ। मलाई पिरोल्ने पीडा कहिल्यै थामिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राती पीडाले मेरो हड्डी-हड्डीमा घोच्छ र मेरा पीडाहरूले कहिल्यै आराम लिँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातले मेरा हड्डीहरूलाई छेड्छ; मलाई पिरोल्ने पीडा कहिल्यै थामिँदैन।
Nepali ERV (पवित्र बाइबल)
मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।