Job 30:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मेरो कठालोमा पक्रनुभएको छ र मेरा वस्‍त्रहरू कच्‍याक-कुचुक पार्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर आफ्‍नो शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ, कमीजको कठालाले झैँ उहाँले मलाई घाँटीमा अँठ्याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ; उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ।