Job 30:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जान्दछु कि तपाईंले मलाई मृत्युको हातमा सुम्पनुहुनेछ, हरेक प्राणी पुग्नुपर्ने ठाउँमा पुर्याउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई थाहा छ कि तपाईंले मलाई मृत्युको हातमा सुम्पनुहुन्छ, त्यस ठाउँमा, जो सबै जीवितहरूका निम्ति तपाईंले ठहराउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्यानुहुन्छ, त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।
Nepali ERV (पवित्र बाइबल)
मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।