Job 30:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कष्‍ट पाएकाहरूसित म रोइनँ र? के खाँचोमा परेकाहरूसित म दु:खी भइनँ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो जीवन कष्‍टमा बिताउनेको निम्‍ति के म रोइनँ र? के गरीबको निम्‍ति मेरो मन दुखेन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?
Nepali ERV (पवित्र बाइबल)
तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।