Job 30:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आनन्दको आशा गरेको थिएँ, तर दु:ख पो पाएँ, उज्यालोको आशा गरेको थिएँ, तर अँध्यारो पो पाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि जब मैले भलाइको आशा गरें, दुष्टता पो आइलाग्यो, उज्यालोको प्रतीक्षा गरेको थिएँ, तर अँध्यारो पो आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
Nepali ERV (पवित्र बाइबल)
जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो।