Job 30:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिन्‍ता र पीडाले मलाई धुजाधुजा पार्‍यो। दु:खको दिनबाहेक अरू मैले केही पाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मभित्रको हलचल कहिल्‍यै थामिँदैन, कष्‍टका दिनहरू मैले भोग्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; कष्‍टका दिनहरूले मेरो सामना गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु।