Job 30:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ज्‍योतिबिना निराशमा हिँड्छु। मद्दतको निम्‍ति बिन्‍ती गर्न म सभामा उभिंदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म कालो भई हिँड्‌छु तर सूर्यले ता होइन; सहायताको निम्‍ति बिन्‍ती गर्नलाई, म सभामा खड़ा हुन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कालो भएको छु, तर घामले होइन; म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।
Nepali ERV (पवित्र बाइबल)
म संधै दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु।