Job 30:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म लाटोकोसेराको साथी र स्यालको भाइ बनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त स्यालहरूको भाइ, उल्लुहरूको साथी भएको छु।
Nepali ERV (पवित्र बाइबल)
म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।