Job 30:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो वीणा बिलौनामा फेरिएको छ र मेरो बाँसुरीले विलापको गीत गाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वीणाको लय त मृत्‍युको गीत भएको छ, मेरो बाँसुरीचाहिँ रुनेहरूको सोरझैँ भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो वीणा शोकमा परिणत भएको छ, र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।