Job 30:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मरुभूमिका झारपातहरू उखेलेर खान्‍थे, तिनीहरूले झ्याउका गाछका जराहरू पनि छोड्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खानका निम्‍ति तिनीहरू नुनिलो झार र ऐरेलु र झ्‍याउका जराहरू उखेल्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन् तिनीहरूले झ्याउका जराहरू खान्थ्ये।