Job 30:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू साँगुरा खोल्‍सा-खोल्‍सीहरू, गुफाहरू र चट्टानका चिराहरूमा बस्‍नुपर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सुक्‍खा खोलाका सतहमा, जमिनका प्‍वालहरू र चट्टानका चिराहरूमा बस्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई सुक्खा खोलाका बगरहरूमा, चट्टान र जमिनका दुलोहरूमा बस्‍न बाध्य गराइन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।