Job 30:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू पशुझैँ वनका झाडीमा कराउँथे र पोथ्राहरूमुनि एकै ठाउँमा थुप्रिएर बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पशुहरूजस्तै तिनीहरू झाड़ीहरूमा कराउँथे, र पोथ्राहरूमुनि गुटमुटिएर बस्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू झाडीहरूमा कराई हिँड्थे र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।
Nepali ERV (पवित्र बाइबल)
झाडीहरूमा तिनीहरू चिच्याउँछन्, अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।