Job 30:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेकाम र बेनामका मानिसहरू; तिनीहरू देशबाट खेदिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नीच घरानामा जन्‍मेका बेनामी मानिसको दल जो देशबाट खेदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मूर्ख र नामथर विहीन सन्तानहरू थिए; तिनीहरूलाई देशबाट निकालिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए।