Job 30:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अहिले तिनीहरूका छोरा-छोरीहरूले आएर मेरो गिल्ला गर्छन्। म तिनीहरूको हाँसोको पात्र बनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई तिनीहरूका छोराहरूले गिल्ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्ला गर्छन्; म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।
Nepali ERV (पवित्र बाइबल)
अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
Recommended Reading