Job 31:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरी स्‍वास्‍नी अर्को मानिसको कमारी भइजाओस् र अर्कै मानिससित त्‍यसका ओछ्यानमा सुतोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरी पत्‍नी अर्को मानिसको कमारी भइजाओस्‌ र अरू मानिसहरूले त्‍यससित सम्‍भोग गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरी पत्नीले अर्का मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्;
Nepali ERV (पवित्र बाइबल)
मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्।