Job 31:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्ता दुष्कर्मका निम्ति प्राण दण्डको सजायँ हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्यो त दुष्ट कर्म हो, न्याय गरिने एउटा अपराध हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो।