Job 31:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन परमेश्‍वरले मलाई बनाउनुभएको हो, के उहाँले नै कमारा-कमारीहरूलाई पनि बनाउनुभएको होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गर्भमा मलाई रच्‍नुहुनेले तिनीहरूलाई पनि रच्‍नुभएको होइन र? के एउटै परमेश्‍वरले हामीलाई गर्भमा सृष्‍टि गर्नुभएको होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।