Job 31:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कहिल्यै गरीबहरूलाई मद्दत दिन इन्कार गरिन, न त विधवाहरूलाई निराशमा जिउन दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,
Nepali ERV (पवित्र बाइबल)
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।