Job 31:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न त आफूले खाँदा टुहुरा-टुहुरीहरूलाई भोकै राखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले मेरो गाँस एकलै खाएको छु भने र टुहुरा-टुहुरीसित त्‍यो बाँड़ेको छैन भने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—
Nepali ERV (पवित्र बाइबल)
म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।