Job 31:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा जीवनभरि मैले ती टुहुरा-टुहुरीहरूलाई बुबाले झैँ हुर्काएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले त टुहुरो केटालाई त्यसको बुबालेजस्तै पालनपोषण गरें। र मैले आफू जन्मेको दिनदेखि नै विधवालाई डोर्याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्याएँ—
Nepali ERV (पवित्र बाइबल)
तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।