Job 31:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कसैलाई कुनै कुरा अभाव भएको वा लुगाफाटा किन्न नसक्ने गरीब अवस्था भएको देख्दा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्ने नभएको देखेको छु भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले कोही लुगा नभएर नष्ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,
Nepali ERV (पवित्र बाइबल)
जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस,