Job 31:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गबाट परमेश्वरले मलाई छुट्ट्याई दिनुभएको भाग के हो? सर्वशक्तिमान्ले माथिबाट दिनुभएको अंश के हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको निम्ति परमेश्वरले स्वर्गबाट ठहराउनुभएको भाग कुनचाहिँ हो? उँभोबाट सर्वशक्तिमान्ले दिनुभएको सम्पत्ति?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्वरले ठहराउनुभएको भाग, र उच्चमा रहनुहुने सर्वशक्तिमान्बाटको अंश के हो?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो? उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!