Job 31:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो आफ्‍नो भेडाको ऊनले बनेका वस्‍त्र मैले उसलाई दिने गर्थें र उसले मलाई पूरा हृदयले प्रशंसा गर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मेरो भेड़ाको ऊनले त्‍यसलाई न्‍यानो पार्न नदिएको कारण त्‍यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,
Nepali ERV (पवित्र बाइबल)
मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।