Job 31:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गर्नु एउटा मृत्‍युदण्‍ड पाउने योग्‍यको भारी पाप हुनेथियो किनभने त्‍यस्‍तो पापले सर्वशक्तिमान् परमेश्‍वरलाई अस्‍वीकार गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती ता इन्‍साफ गरिने योग्‍यका पाप हुनेथिए, किनभने स्‍वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा म अविश्‍वासी हुनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ। यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।