Job 31:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मेरा शत्रुले दु:ख पाएको देख्दा, वा त्यसको विनाश हुँदा म खुसीले रमाएको छु र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा विरोधीहरूका विनाशलाई देखेर म रमाएको छु भने, अथवा दु:खले त्यसलाई घेर्दा म खुशी भएको छु भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—
Nepali ERV (पवित्र बाइबल)
जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।