Job 31:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यात्रीहरूलाई आफ्‍नो घरमा लैजान्‍थें र कहिल्‍यै तिनीहरूलाई राती सडकहरूमा सुत्‍न दिदैंनथें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परदेशीहरूलाई राती सड़कहरूमा सुत्‍न परेको छैन, किनकि यात्रुको लागि मेरो घर सधैँ खुल्‍ला थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो,
Nepali ERV (पवित्र बाइबल)
परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।