Job 31:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले के भन्‍लान् भन्‍ने डर मलाई कहिल्‍यै लागेन। तिनीहरूले गिल्‍ला गर्लान् भन्‍ने डरले म कहिल्‍यै चुप लागेर बसिनँ वा घरभित्र रहिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भीड़ले के भन्‍लान्‌ भनी म डराएँ, र कुटुम्‍बहरूका गिल्‍लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र?
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन। मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।