Job 31:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले नै खनजोत गरेको जमिन मैले चोरेको भए र त्यसका हकवाला मालिकबाट त्यो खोसेको भए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि मेरो खेत मेरो विरुद्ध कराएको भए, र त्यसका ड्याङहरूमा आँसुले भिजेको भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,
Nepali ERV (पवित्र बाइबल)
मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।