Job 31:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के उहाँले मेरो हरेक काम देख्नुहुन्न र? के उहाँले मेरो हरेक कदम आफ्नो नजरमा राख्नुहुन्न र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमेश्वर आफैले मेरा चाल देख्नुहुन्न र? र मेरो हरेक पाइला गन्नुहुन्न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के उहाँले मेरा मार्गहरू देख्नुहुन्न? र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्न र?
Nepali ERV (पवित्र बाइबल)
मेरो चाल परमेश्वरले जान्नु हुन्छ मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।