Job 31:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस जमिनमा गहुँ र जौका सट्टामा काम नलाग्ने झारपात र काँडे बोटहरू उम्रिजाउन्। अय्यूबले भन्ने कुराहरू सिद्धियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जौको सट्टामा झार र गहूँको सट्टामा लुहुढ़े-काँढ़ा उम्रून्।” अय्यूबको वक्तव्यको समाप्त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्त भए।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।” अय्यूबका प्रवचन समाप्त भयो।