Job 31:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म किरिया खाएर भन्‍छु, “मैले कहिल्‍यै दुष्‍ट्याइँको काम गरेको छैनँ, कहिल्‍यै कसैलाई छलेको छैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि म झूटा कुरामा हिँड़ेको छु अथवा मेरा पाउ छलको पछि हिँड़ेका भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,
Nepali ERV (पवित्र बाइबल)
यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए,