Job 31:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मलाई न्‍यायको तराजुमा जोखून् र उहाँले मलाई निर्दोष पाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌ र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्।
Nepali ERV (पवित्र बाइबल)
न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।