Job 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि मेरो पाइला सोझो बाटोबाट तर्किएको छ भने वा आँखाको कुइच्‍छाअनुसार मेरो मन चलेको छ भने र मेरा हातमा पापका दाग लागेको छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मेरो पाइला सोझो बाटोदेखि तर्किएको छ भने, यदि मेरो मनले आँखाको इच्‍छाअनुसार गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए,
Nepali ERV (पवित्र बाइबल)
यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,