Job 31:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले रोपेको अन्‍न अरूले खाऊन् र मेरा बाली नष्‍ट भएर जाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले रोपेको अन्‍न अर्काले खाओस्‌ र मेरा बाली जरैसमेत उखेलिऊन्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्।
Nepali ERV (पवित्र बाइबल)
मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्!