Job 32:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब तपाईंहरू सुन्नुहोस्। म आफ्नो विचार तपाईंहरूलाई सुनाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण म भन्दछु: मेरो कुरा सुन्नुहोस्। मैले जे जानेको छु सो भन्नेछु
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसैकारण म भन्दछु: मेरो कुरा सुन्नुहोस्; म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ। अनि मैले के सोच्दछु त्यो भन्नेछु।