Job 32:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले खुब ध्यान दिएर सुनें। तपाईंहरूको जवाफ काम लागेन। अय्यूबका कुरा तपाईंहरू कसैले काट्न सक्नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूको विचारको अन्त के हुन्छ भनी मैले पूर्ण ध्यान दिएको थिएँ। तर तपाईंहरूमध्ये कसैले पनि अय्यूबलाई खण्डन गर्नुभएन, न त तिनको बहसको जवाफै दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ। तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन; तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।