Job 32:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले बुद्धि पाएका छौं भनेर नभन्‍नुहोस्। परमेश्‍वरले नै अय्‍यूबलाई जवाफ दिनुहुनेछ किनभने तपाईंहरूले जवाफ दिन सक्‍नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो नभन्‍नुहोस्, ‘हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्‍वरले नै तिनको खण्‍डन गरून्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले यसरी नभन्‍नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ; मानिसले होइन, तर परमेश्‍वरले तिनको खण्डन गरून्।’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ। परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।