Job 32:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूब तपाईंहरूसित कुरा गर्दै थिए, मसित होइन, तर म उनलाई तपाईंहरूले जस्‍तो जवाफ दिनेथिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अय्‍यूबले मेरो विरुद्धमा बोलेका छैनन्, तपाईंहरूजस्‍तै म तिनलाई जवाफ दिनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्; अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।