Job 32:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूब हेर्नुहोस्, यिनीहरूले अब शब्द पाएनन्, तपाईंलाई यिनीहरूले केही जवाफ दिन सक्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू हैरान भएका छन्, र भन्नलाई केही बाँकी छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरू हैरान भए; र तिनीहरू अक्क न बक्क भए; तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।